नेपाल आइडलको “लाइभ इन सिड्नी “सम्पन्न

नेपाली रियालिटी शो नेपाल आइडलसिजन २ बिजेतारबि ओड सहित टप ६ को “लाइभ इन सिड्नी ” गत शुक्रवार भब्यरुपमा सम्पन्न भएको छ । नेपाली टच को आयोजना मा गत फेब्रुअरी ८ शुक्रबार सिड्नीकोटाउन हल स्थित लिभरपूलस्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ … Continue reading नेपाल आइडलको “लाइभ इन सिड्नी “सम्पन्न